बैंकको कति हकप्रद भर्नु पर्ने विवरण जाँच गर्न तल लिंक्स (?) मा क्लिक गर्नुहोस् । अन्यथा, तेतीस प्रतिशत अर्थात ३३% हकप्रद सेयर निष्कासन भन्नाले बैंकको ३ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता साधारण सेयर (३:१) को अनुपात बुझिन्छ र एभरेष्ट बैंक वा यसको हकप्रद तथा निष्कासन बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल लिमिटेडमा सोझै सम्पर्क गरी थाहा पाउन सकिन्छ ।
बैंकको हकप्रद सेयर जांच गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
No comments:
Post a Comment