गुडविल फाइनान्स हकप्रद सेयर जांच

गुडविलको कति हकप्रद भर्नु पर्ने विवरण जाँच गर्न तल लिंक्स (?) मा क्लिक गर्नुहोस् । अन्यथा, ६० प्रतिशत अर्थात ६०% हकप्रद सेयर निष्कासन भन्नाले फाइनान्सको १० कित्ता साधारण सेयर बराबर नयाँ ६ कित्ता साधारण सेयर (१०:६) को अनुपात बुझिन्छ र गुडविल फाइनान्स वा यसको हकप्रद तथा निष्कासन बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल लिमिटेडमा सोझै सम्पर्क गरी थाहा पाउन सकिन्छ ।

गुडविलको हकप्रद सेयर जांच गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

No comments:

Post a Comment

AddToAny