Showing posts with label Initial Public Offering. Show all posts
Showing posts with label Initial Public Offering. Show all posts

Saturday, October 8, 2016

सिनर्जी पावरले आयोजना प्रभावितका लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड गर्यो (नतिजा सहित) ।

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी (SPDL) ले बिद्युत आयोजना प्रभावित दोलखाका ६ गाउँ बिकास समितिका जनताका लागि निष्काशन गरेको ७ लाख कित्ता साधारण शेयर बाँडफाँड गरेको छ । कम्पनीले गत साउन १६ गतेदेखि उक्त शेयर निष्काशन गरेको थियो । मेरोलगानीले आयोजना प्रभावितहरुलाई परेको शेयर सहति यो सामग्री प्रकाशित गरेको छ ।




Source: merolagani

Friday, October 7, 2016

दशैंमा सबै पैसा नसक्नुहोस् है, आउँदैछ अरुण काबेलीको ३० करोडको आइपीओ ।

काठमाण्डौ । दशैंको मोजमस्तीमा भएको पैसा सबै सक्नुहुँदैछ ? एकछिन पख्नुहोस्, नियन्त्रित ढंगले रमाइलो गर्नुहोला, भएको पैसा सबै नसक्नुहोला । कारण तपाईंका लागि अरुण कावेली पावर लिमीटेडले दशैं लगत्तै लगानीको राम्रो अवसर खुलाउँदैछ ।


Initial Public Offering (IPO)
Source: bizshala

AddToAny