Thursday, December 8, 2016

यस्ता छन् सेयर बजारलाई प्रभाव पार्ने हल्ला, तारे होटलको बैठकदेखि राजनीतिकसम्मको हल्ला ।

काठमाडौँ । पछिल्लो समय सेयर बजारमा तिब्र उतार चढाव देखिएको छ। महिना दिनको अन्तरमा बजार २०० अंकले तल झरे पनि उतार चढाव त्यो भन्दा धेरैको भइसकेको छ। एकै दिन बजारमा १०० अंकसम्मको उतार चढाव आयो ।

आखिर अहिले लगानीकर्ताको मनस्थिती के छ र बजारमा यति बिघ्न उतार चढाव हुन्छ?



Source: bizmandu

पुस ११ देखि सगरमाथा फाइनान्सको ८० प्रतिशत हकप्रद निश्कासन हुने ।

काठमाण्डौ । सगरमाथा फाइनान्स लिमीटेडले आफ्नो सेयरधनीलाई आगामी पुस ११ गतेदेखि ८० प्रतिशत हकप्रद जारी गर्ने भएको छ ।


Right Share

Source: bizshala

निराशाको बादल छाएको बजारमा शिखरको चमकधमक ।

सुस्ताए वाणिज्य बैंक, ठूला लगानीकर्ता मौका कुर्दै ।

काठमाण्डौ । बुधबारको कारोबारले दिएको संकेत अनुसार नै पूँजीबजारमा बिहीबार निराशाको बादल छाएको छ । सबै समूह राताम्मे भई नेप्से परिसूचक घटे पनि कारोबार रकम भने केही बढेको छ ।



Source: bizshala

१७ वाणिज्य बैंकले बोनश सेयर घोषणा गरे ।

०७२ सालको सीमा साँघुरिदै जाँदा बैंक तथा वित्तीय संस्थाहरु चुक्ता पुँजी पुर्याहाल्ने रणनीतिका साथ अघि बढीरहेका छन् । यी संस्थाहरुलाई आफ्नो वर्गअनुसार २०७४ असार मसान्तसम्म केन्द्रीय बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउनैपर्ने बाध्यता छ । यदि त्यतिबेलासम्म चुक्ता पुँजी पुर्याउन नसकेको खण्डमा आफ्नो संस्था के होला भन्ने पिरलोले पनि उनीहरु धमाधम चुक्ता पुँजी पुर्याउने प्रयासमा जुटेका हुन् ।


Source: bankingkhabar

सेवाको एक सय २० प्रतिशत हकप्रद सेयर खुल्यो, एनएमबि र सेवामै भर्न पाइन्छ ।

काठमाडौं : सेवा विकास बैंकको एक सय २० प्रतिशत हकप्रद सेयर बिहीबारदेखि बिक्री खुला भएको छ । 

यो हकप्रद सेयर पुस २७ गतेसम्म भर्न पाइनेछ । सेवाले प्रतिकित्ता १:१.२ अनुपातमा हकप्रद बिक्री खुला गरेको हो । यस आधारमा सेवाको एक सय कित्ता सेयर हुनेले थप एक सय २० कित्ता भर्न पाउनेछन् ।



Source: nepalipaisa

Monday, December 5, 2016

एनआईसी एसिया बैंकले सुरु गर्यो आइटच मार्फत एनसीएचएल आइपीएस सेवा ।

एनआईसी एशिया बैंकले इन्टरनेट बैंकिङ्ग आइटच मार्फत एनसीएचएल आइपीएसको सेवासमेत प्रदान गरि सेवा विस्तार गरेको छ ।

यस सेवामार्फत ग्राहकहरुले आफ्नो एनआईसी एशिया बैंकमा रहेको खाताबाट नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध कुनै पनि बैंक वित्तीय संस्थाहरुमा रहेको खातामा सजिलै रकमान्तर गर्न सक्ने छन् ।



Source: bizpati

सिद्धार्थ बैंकको बम्पर प्रस्ताव, ४९ प्रतिशत बोनस ।

काठमाडौं–सिद्धार्थ बैंकले सेयरधनीलाई बंपर बोसन प्रस्ताव गरेको छ । बैंकले ४८.७५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । सिद्धार्थको बोनस बाणिज्य बैकहरुमा एभरेस्टपछि सबैभन्दा बढी हो ।



Source: arthasansar

AddToAny