एभरेष्ट बैंकको हकप्रद सेयर कसरी कहाँ कुन ठाउँबाट आवेदन दिने ?
एभरेष्ट बैंकको यस हकप्रद सेयर लगानीकर्ता सेयरधनीहरुले बैंकको यस हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंका साथै एभरेष्ट बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौं तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि दरखास्त फाराम प्राप्त गरि भर्ने र संगैको बैंकमा गएर नगद जम्मा भौचर प्राप्त गरि भर्नुका साथै लागेको आवश्यक नगद रकम जम्मा गरि कार्बन नक्कल एक प्रति समेत संग्लग्न गरि दुवै त्यहिं बुझ्न-बुझाउन सक्नेछन् ।
एभरेष्ट बैंकको हाल निष्काशन भैरहेको हकप्रद सेयर बैंक भौचर नमूना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
No comments:
Post a Comment