सानिमा माई हाइड्रोपावर (SHPC) को हकप्रद सेयर नगद भौचर भर्ने नमूना !

सानिमा माई हाइड्रोपावर (SHPC) को हकप्रद सेयर कसरी कहाँ कुन ठाउँबाट आवेदन दिने ?

सानिमा माई हाइड्रोपावर (SHPC) को यस हकप्रद सेयर लगानीकर्ता सेयरधनीहरुले यस हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंका साथै सानिमा बैंकका उपत्यकाभित्र चुच्चेपाटी, कलंकी, कुमारीपाटी, महाराजगञ्ज, न्यूरोड, र सूर्यविनायकबाट हकप्रद आवेदन फाराम लिई आवेदन भर्न सक्ने छन् ।

त्यसै गरि उपत्यका बाहिरका सानिमा बैंकका शाखा कार्यालयहरु विराटनगर, बीरगञ्ज, बिर्तामोड, बुटवल, दमक, धरान, लाहान, नारायाणगढ चितवन, नेपालगंज र पोखराबाट पनि दरखास्त फाराम प्राप्त गरि भर्ने र नगद जम्मा भौचर प्राप्त गरि भर्नुका साथै लागेको आवश्यक नगद रकम जम्मा गरि कार्बन नक्कल एक प्रति समेत संग्लग्न गरि दुवै त्यहिं बुझ्न-बुझाउन सक्नेछन् ।

सानिमा माई हाइड्रोपावरको हाल निष्काशन भैरहेको हकप्रद सेयर बैंक भौचर नमूना  हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !


No comments:

Post a Comment

AddToAny