माछापुछ्रे बैंकको हकप्रद सेयर नगद भौचर भर्ने नमूना !

माछापुछ्रे बैंकको हकप्रद सेयर  कसरी कहाँ कुन ठाउँबाट आवेदन दिने ?

माछापुछ्रे बैंकको यस हकप्रद सेयर लगानीकर्ता सेयरधनीहरुले बैंकको यस हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडनागपोखरी, काठमाडौंका साथै माछापुछ्रे बैंकको केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि दरखास्त फाराम प्राप्त गरि भर्ने र संगैको बैंकमा गएर नगद जम्मा भौचर प्राप्त गरि भर्नुका साथै लागेको आवश्यक नगद रकम जम्मा गरि कार्बन नक्कल एक प्रति समेत संग्लग्न गरि दुवै त्यहिं बुझ्न-बुझाउन सक्नेछन् ।

माछापुछ्रे बैंकको हाल निष्काशन भैरहेको हकप्रद सेयर बैंक भौचर नमूना  हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

No comments:

Post a Comment

AddToAny