Sanima Mai Power (SHPC) Right Share Check Link !

सानिमा माई हाइड्रोको कति कप्रद भर्नु पर्ने विवरण जाँच गर्न तल लिंक्समा क्लिक गर्नुहोस् । अन्यथा, शत प्रतिशत अर्थात १००% हकप्रद सेयर निष्कासन भन्नाले सानिमा माई हाइड्रोको १ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता साधारण सेयर (१:१) को अनुपात बुझिन्छ र सानिमा माई हाइड्रो वा यसको हकप्रद तथा निष्कासन बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडमा सोझै सम्पर्क गरी थाहा पाउन सकिन्छ ।

सानिमा माई हाइड्रोको हकप्रद सेयर जांच गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

No comments:

Post a Comment

AddToAny