कामना विकास बैंक हकप्रद सेयर बैंक भौचर भर्ने नमूना !

कामना विकास बैंकको हकप्रद सेयर  कसरी कहाँ कुन ठाउँबाट आवेदन दिने ?

कामना विकास बैंकका कुनै शाखा उपत्यकामा नरहेकाले उपत्यका बासिन्दा लगानीकर्ता सेयरधनीहरुले बैंकको यस हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल लिमिटेड, लाजिम्पाट काठमाडौंमा गई दरखास्त फाराम प्राप्त गरि भर्ने र संगैको नेपाल नेपाल इन्भेष्टमेन्ट बैंकमा गएर नगद जम्मा भौचर प्राप्त गरि भर्नुका साथै लागेको आवश्यक नगद रकम जम्मा गरि कार्बन नक्कल एक प्रति समेत संग्लग्न गरि दुवै त्यहिं बुझ्न-बुझाउन सक्नेछन् ।

कामना विकास बैंकको हाल निष्काशन भैरहेको हकप्रद सेयर बैंक भौचर नमूना  हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

No comments:

Post a Comment

AddToAny