आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC Laghubitta Bittiya Sanstha Ltd., RSDC) को मूल्य समायोजन भएको छ । कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले १ हजार १ सय ०७ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ७ सय ४५ रुपैयाँ दिएको थियो । नेप्सेले लघुवित्तको २०० प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन गरेको हो ।
ShareUpdateNepal |
आरएसडीसीको मूल्य समायोजन कतिमा भयो त ? जानकारी को लागि निम्न लिंक्समा क्लिक गर्नुहोस् !
सेयरअपडेटनेपाल, २०७४ भदौ १६ शुक्रबार ।
No comments:
Post a Comment