यो बाँदर र बाख्रा ब्यापारको कथा अहिलेको नेपाली शेयर बजारमा ठ्याक्कै मेल खान्छ । कमजोर पूँजी आधार भएका, संस्थागत सुशासन नभएका र मूल्य उचालेर आकाशमा पुर्याईएका कम्पनीहरु अर्थात बाँदर किनेर दुख पाउने कि उचित मूल्यमा बाख्रा किनेर भबिष्य सुरक्षित गर्ने ? तपाईको जो बिचार ।
- नेपाली परिवेशमा ढालिएको Stableinvestor.com मा प्रकाशित कथालाई सर्वसाधारण लगानीकर्ताका लागि महत्वपूर्ण भएकाले मेरोलगानी डटकमले दोस्रो पटक फेरि प्रकाशन गरेको हो ।
अन्य कथा
*** *** *** *** *** तल क्लिक गर्नुस । *** *** *** *** ***
No comments:
Post a Comment