Saturday, November 26, 2016

घट्दो शेयर बजारमा कुन कम्पनीमा लगानी गर्ने ? हेरौं विकास बैंकको वित्तिय अवस्था ।

पछिल्लो केही दिन यता बजार निरन्तर ओरालो लागि रहेको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताहरु निकै हतोत्साही देखिएका छन् ।

कतिपय शेयर कारोबारीले अहिलेको बजार घटाई स्वभाविक भएको तर्क गर्छन् भने कतिपयले बजारमा ठूला लगानीकर्ताले चलखेल गरेर घटाएको पनि आरोप लगाउँदै आएका छन् ।



Source: arthiknews

कामना विकास बैंक र सेवा विकास बैंकबीच मर्जर सम्झौता, क्रमशः २२ र १९ प्रतिशत बोनस सेयर दिने घोषणा ।

काठमाडौं, ११ मंसिर । कामना विकास बैंक र सेवा विकास बैंक मर्ज हुने भएका छन् । पोखरामा केन्द्रीय कार्यालय भएको कामना र बुटवलमा केन्द्रीय कार्यालय रहेको सेवा मर्ज भई राष्ट्रिय स्तरको विकास बैंक बन्न लागेका हुन् ।


Source: bikashnews

घट्दो शेयर बजारमा कुन कम्पनीको शेयरमा लगानी गर्ने, हेरौं निर्जिवन बीमा कम्पनीमा कुन कम्पनी खत्तम र उत्तम !!!

काठमाडौं, मंसिर ११ । पछिल्लो केही दिनयता नेपाली शेयर बजार निरन्तर ओरालोमा रहेको छ । बजार घट्दा लगानीकर्तामा कुन कम्पनीको शेयरमा लगानी गर्ने भन्ने अन्योलता लगानीकर्तामा हुने गर्दछ र यो स्वभाविक पनि हो ।


Source: aarthiknews

सामुहिक लगानी कोष माथी किन शंका ? किन भयो धितोपत्र बोर्डको अनुगमन ?

काठमाडौं, मसिंर ९ । बजार घट्न थालेपछि धेरैले सामुहिक लगानी कोष माथी समेत शंका गर्न थालेका छन् । बजार घटाउनुमा सामुहिक लगानी कोषको हात रहेको भन्दै लगानीकर्ताहरु सार्वजनिक रुपमा वक्तव्य बाजी मात्र गरिरहेका छैनन्, धितोपत्र बोर्डबाट हुने नियमित अनुगमनलाई पनि यही पाटोको रुपमा हेरिरहेका छन् ।



Source: aarthiknews

Friday, November 25, 2016

औद्योगिक घरानाले संयुक्त रुपमा सुरु गरे स्टार्टअप फण्ड, इनोभेटिभ आइडियामा करोड माथिको लगानी ।

काठमाडौं। 'बिजनेश'का लागि कुनै इनोभेटिभ आइडिया तपाईंसँग छ भने करोडभन्दा माथिको लगानी पाउनुहुनेछ। नेपालका व्यवसायिक घरानाहरुले संयुक्त रुपमा प्रवर्द्धन गरेको इमर्जिङ नेपालले स्टार्टअप फण्ड सुरु गर्दै आइडियामाथि लगानी गर्ने योजना अघि सारेका हुन्।



Source: bizmandu

किन खुम्चियो सर्वाधिक महँगो शेयर मूल्य भएको युनिलिभरको कमाई ?

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा युनिलिभर नेपाल लिमिटेडको कमाईमा गिरावट आएको छ। गत आर्थिक बर्षको यस अवधिमा १९ करोड ४७ लाख रुपैयाँ कमाई गरेको कम्पनीले यस अवधिमा भने १७ करोड ३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।



Source: bizpati

विश्वका १० सफल लगानीकर्ताको लगानी मन्त्र ।

काठमाण्डौ । विश्वको आर्थिक वा राजनीतिक कारण राम्रो होस् या खराब, केही व्यक्तिहरुलाई यसले कुनै असर गर्दैन । त्यस्ता व्यक्ति विश्वका सफल लगानीकर्ता हुन्, जो परिस्थिति अनुसार आफ्नो लगानी रणनीति समेत परिवर्तन गर्न माहिर छन् र दैनिक करोडौं रुपैयाँ कमाइरहेका छन् । यी व्यक्ति सेयर बजार, रियल स्टेट लगायत संभावित सबै क्षेत्रमा लगानी गरिरहेका हुन्छन् । यी व्यक्तिलाई कमाउनका लागि विभिन्न देशको सीमा नियमले समेत छेक्दैन । यी व्यक्तिहरुले सेयर बजारमै लगानी गरेर पनि अरबौंको साम्राज्य तयार गरिसकेका छन् । हामी आज तपाईंलाई विश्वका यस्तै १० टप र सफल लगानीकर्ताको सफलताको मन्त्र बताउन गइरहेका छौ, जसलाई मनन् गरेर तपाईंले पनि धेरै कमाउन सक्नुहुन्छ ।


investment tips
Source: bizshala

AddToAny