Showing posts with label Millions. Show all posts
Showing posts with label Millions. Show all posts

Friday, November 25, 2016

औद्योगिक घरानाले संयुक्त रुपमा सुरु गरे स्टार्टअप फण्ड, इनोभेटिभ आइडियामा करोड माथिको लगानी ।

काठमाडौं। 'बिजनेश'का लागि कुनै इनोभेटिभ आइडिया तपाईंसँग छ भने करोडभन्दा माथिको लगानी पाउनुहुनेछ। नेपालका व्यवसायिक घरानाहरुले संयुक्त रुपमा प्रवर्द्धन गरेको इमर्जिङ नेपालले स्टार्टअप फण्ड सुरु गर्दै आइडियामाथि लगानी गर्ने योजना अघि सारेका हुन्।



Source: bizmandu

विश्वका १० सफल लगानीकर्ताको लगानी मन्त्र ।

काठमाण्डौ । विश्वको आर्थिक वा राजनीतिक कारण राम्रो होस् या खराब, केही व्यक्तिहरुलाई यसले कुनै असर गर्दैन । त्यस्ता व्यक्ति विश्वका सफल लगानीकर्ता हुन्, जो परिस्थिति अनुसार आफ्नो लगानी रणनीति समेत परिवर्तन गर्न माहिर छन् र दैनिक करोडौं रुपैयाँ कमाइरहेका छन् । यी व्यक्ति सेयर बजार, रियल स्टेट लगायत संभावित सबै क्षेत्रमा लगानी गरिरहेका हुन्छन् । यी व्यक्तिलाई कमाउनका लागि विभिन्न देशको सीमा नियमले समेत छेक्दैन । यी व्यक्तिहरुले सेयर बजारमै लगानी गरेर पनि अरबौंको साम्राज्य तयार गरिसकेका छन् । हामी आज तपाईंलाई विश्वका यस्तै १० टप र सफल लगानीकर्ताको सफलताको मन्त्र बताउन गइरहेका छौ, जसलाई मनन् गरेर तपाईंले पनि धेरै कमाउन सक्नुहुन्छ ।


investment tips
Source: bizshala

AddToAny