नेपाल संवत् धेरैजसो नेवारहरुको मात्र संवत् हो भन्ने कतिपय नेवार र गैरनेवारहरूमा परेको छ । यो कुरा अशिक्षीत वर्गमा मात्र नभएर सचेत वर्गमा पनि त्यत्तिकै देखिन्छ । नेपाल संवत्को आन्दोलन, अभियान र परम्परामा नेवारहरु मात्र लागेको देखेर पनि भनिएको हुनुपर्छ ।

हेर्नूस विष्तृत विवरण : नेपाल संवत् विशेष: नेपालको मौलिक संवत् ।
No comments:
Post a Comment