Showing posts with label Safer. Show all posts
Showing posts with label Safer. Show all posts

Sunday, September 18, 2016

म्युचल फण्ड भनेको के हो ?? सामान्य जानकारी सहित

काठमाडौँ, २०७३ भाद्र ३१ : सामान्यतया म्युचल फण्ड (Mutual Fund) भनेको धेरै साना-साना लगानीकर्ताहरुबाट संकलित कोष हो जसको व्यवस्थापन र संचालन पोर्टफोलियो म्यानेजरले गर्ने गर्छन । जो व्यक्तिलाइ दोश्रो बजार अर्थात् ब्रोकरबाट शेयर खरिद-बिक्रि गर्न जोखिम महसुस गर्छन तिनीहरुको लागि म्युचल फण्ड भनेको राम्रो लगानीको अवशर हुनसक्छ !


Source: nepbizinfo

AddToAny