Friday, December 9, 2016

प्रभूको साधारणसभामा ग्राण्डका सेयरधनी पनि सहभागी हुन पाउने, ४० प्रतिशत हकप्रदको पनि हकदार ।

काठमाण्डौ । ग्राण्ड बैंकका सेयरधनीले पनि आगामी पुस ८ गते हुन लागेको प्रभू बैंकको १८ औं वार्षिक साधारणसभामा सहभागिता जनाउन र मत व्यक्त गर्न समेत पाउने भएका छन् ।


Prabhu Bank Limited
Source: bizshala

सिद्धार्थ डेभलपमेण्ट बैंकको २४ प्रतिशत बोनस र ६० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित ।

काठमाडौं, २४ मंसिर । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २४ प्रतिशत बोनस दिने प्रस्ताव पारित भएको छ । बैंकको उक्त प्रस्तावलाई शुक्रबार बसेको बैंकको १७ औं बार्षिक साधारणसभाले पारित गरेको हो । साथै, उक्त सभाले बैंकको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई पनि पारित गरेको छ ।



Source: bikashnews

के हाे अास्वा प्रणाली ? लगानीकर्ताले आस्वा प्रणालीबाट लिन सक्ने पाँच फाइदाहरु र यसबाट लाभ लिने तरिका ।

नेपालको पूँजीबजारलाई सुधार गर्दै जाने क्रममा नेपाल धितोपत्र बोर्डले हाल सालै ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३’ र ‘धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३’ जारी गरेको छ । बोर्डले २०७३ माघदेखि धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३ लागू हुने जनाएको छ ।



Source: bikashnews

निःशुल्क सेयर आवेदन बुझाउने यूगको अन्त्य, प्रतिआवेदन न्यूनतम १०० र ५० हजार भन्दा बढीको आवेदनमा २५० सेवा शुल्क लाग्ने ।

काठमाडौं, २३ मंसिर । सर्बसाधारणका लागि निष्काशन गरिएको सेयर लिनको लागि निःशुल्क आवेदन बुझाउने यूगको अन्त्य भएको छ । माग १ गतेदेखि साधारण सेयर लिन आवेदन गर्नेले प्रति आवेदन १०० रुपैयाँ र ५० हजार रुपैयाँ भन्दा बढी रकमको सेयर आवेदन बुझाउँदा प्रति आवेदन २५० रुपैयाँ सेवा शुल्क बुझाउनु पर्नेछ ।


Source: bikashnews

स्वाबलम्बनको बुक क्लोज कहिले, ५४ ।प्रतिशत लाभांश बुक गर्ने मिति याद गर्नुस् ।

काठमाडौ–स्वाबलम्बन लघुवित्त विकास बैंकले आगामी साधारणसभा प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्दको मिति घोषणा गरेको छ ।स्वाबलम्बनले आगामी पुस ४ देखि पुस २० गतेसम्म बुक क्लोज मिति तोकेको हो ।



Source: arthasansar

Thursday, December 8, 2016

२१ प्रतिशत लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंकको कहिले होला बुक क्लोज ?

काठमाडौं, मंसिर २३ । माछापुच्छ्रे बैंक (Machhapuchhre Bank Limited) को साधारण सभाका लागि पुस १ गते देखि पुस २२ गतेसम्मका लागि दर्ता पुस्तिका बन्द हुने नेप्सेले जानकारी दिएको छ ।



Source: aarthiknews

न्यूनतम एक सय रुपैयाँमा बिक्री हुँदैछ ४६ हजार कित्ता बैंकको सेयर ।

काठमाण्डौं । मनास्लु विकास बैंकले ४६ हजार तीन सय ६१ कित्ता सेयर टेन्डरमा बिक्री गर्ने भएको छ । बैंकले हकप्रद निष्कासन गर्दा बिक्री नभएका साधारण समूहको सेयर बोलकबोल माध्यमबाट बिक्री गर्न लागेको हो ।



Source: arthatantra

AddToAny