काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा पछिल्लो एक महिना तीब्र उतार चढाव देखिएको छ। नोभेम्बर ७ मा १७४९ मा रहेको नेप्से परिसूचक २०० अंकले झरेको छ। सोमबार १५४४ अंकमा बजार बन्द भएको हो।
Read more: महिना दिनमा २०० अंकले घट्यो सेयर बजार, एक दिनमा १०० अंकसम्मको उतारचढाव, लगानीकर्ताले के गर्ने?
No comments:
Post a Comment