Showing posts with label Choose. Show all posts
Showing posts with label Choose. Show all posts

Thursday, December 1, 2016

नयाँ लगानीकर्ताले कम्पनीको सेयर कसरी छान्ने? दोस्रो बजारबाट किन्दा यस्ता कुरामा ध्यान दिनुस् ।

सेयरको प्राथमिक या दोस्रो बजारमा सहि कम्पनीको छनौट गर्नु लगानीकर्ताका लागि चुनौतीको विषय हो। त्यसमा पनि नवप्रवेशि लगानिकर्ताका लागि यो अझ ठुलो समस्या बन्न जान्छ ।

लगानी कम जोखिममा राख्न र खराव कम्पनीमा हुनसक्ने लगानीबाट बच्न नयाँ तथा बजारका बारेमा कम ज्ञान भएका लगानीकर्ताले केही सरल उपाय प्रयोग गर्न सक्छन्।



Source: bizmandu

Monday, October 24, 2016

सेयर बजारको ओरालो यात्राकावीच लगानीकर्ताले कस्ता कम्पनी छान्ने ?

साताको दोस्रो दिन पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएपछि लगानीकर्ताले केही आशलाग्दा कम्पनीहरुमा आफ्नो लगानी एकत्रित गर्र्नुपर्ने आबश्यकता खट्किएको छ । प्रथम त्रैमासको बित्तीय बिबरण आउने क्रम जारी रहँदा उल्लेखनीय रुपमा पूँजी बृद्धि गरेर पनि खुद नाफा बृद्धिको संन्तुलन कायम गरेका कम्पनीहरुमा लगानीकर्ताको बढी ध्यान जानुपर्नेमा जोड दिईएको छ ।


Source: merolagani

AddToAny