Showing posts with label Sindhu Bikash Bank Ltd.. Show all posts
Showing posts with label Sindhu Bikash Bank Ltd.. Show all posts

Sunday, September 18, 2016

सिन्धु विकास बैंकले बोनसपछि ८० प्रतिशत हकप्रद जारी गर्ने,यस्तो छ ५० करोड पुर्याउने योजना

सिन्धु विकास बैंक (SINDU) ले लगानीकर्तालाई १० कित्ता बराबर ८ कित्ता अर्थात ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकको भदौ २९ मा बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकले गत असार २३ मा मात्रै शतप्रतिशत हकप्रद जारी गरेको थियो । बैंकले पूँजी वृद्धिका लागि उक्त हकप्रद दिन लागेको हो ।



Source: merolagani

AddToAny