Thursday, December 1, 2016

हकप्रदको बाढी यस्तो छ,५ महिनामा धितोपत्र बोर्डले दियो २७ कम्पनीलाई स्वीकृति ।

शेयर बजारमा लगानी गर्नेको संख्या पछिल्ला दिनमा तिब्र बन्दै जाँदा सुचिकृत कम्पनीहरुले पनि त्यसैको सहयोगमा आफ्नो पूँजी बढाई रहेका छन् । पूँजी वृद्धिका लागि शेयरमा आकर्षित भएका लगानीकर्ताबाट हकप्रदको माध्यमबाट पूँजी वृद्धिका लागि चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा २७ कम्पनीले सवा १२ करोड कित्ता हकप्रद निष्काशनको स्वीकृति पाएका छन् ।



Source: merolagani

Share Update Nepal - Tutorial I

This text animated video shows basics of Nepal Stock Exchange (NEPSE) the one and only stock exchange in Nepal. it was established on 1993 and list over 235 companies.


Details: NEPSE


Republished for Information, Knowledge & Awareness!

Monday, November 28, 2016

नेप्सेमा 'यु टर्न': कसरी हरियो भयो दुई पटक सर्किट ब्रेक लागेको बजार ?

सोमबारको कारोबारमा बजार परिसूचक नेप्सेमा नाटकीय 'यु टर्न' देखिएको छ । निरन्तर घटेपछि तेस्रो सर्किट ब्रेक लाग्न लागेको बजार सम्हालिएर ४०.६८ अंक अर्थात् २.७७ प्रतिशतले बढ्यो ।



Source: bizpati

यस्तो छ सर्किट ब्रेकर लागेको बजार बुम हुने भित्री कारण ।

बोर्ड र नेप्सेको भूमिकामाथि प्रश्न, मार्जिन लेण्डिङको सीमा बढाउन अर्थमन्त्री सकारात्मक ।

काठमाण्डौ । सोमबार नेप्से परिसूचकमा तीव्र गतिमा पहिरो गएर दुुई दुुई पटकसम्म सर्किट ब्रेकर लागेको बजार उतराद्र्धमा भने नाटकीय ढंगले यूटर्न भई ४१ अंकको हाराहारीमा बढोत्तरी भयो । पूर्वाद्र्धमा २ पटकसम्म डरलाग्दो गरी पहिरो गएको बजार एकाएक कसरी बुम उन्मुख भयो होला ? के बजार बढ्नुुमा पनि हल्लाले नै काम गरेको हो ?


सेयर लगानीकर्ता संघका अधिकारी अर्थमन्त्रीसँग भेट गर्दै ।
Source: bizshala

सेयर शिक्षा : के हो सर्किट ब्रेकर ? कतिबेला लगाइन्छ ?

काठमाण्डौ । पूँजीबजारमा पछिल्लो समय दैनिकजसो ठूलो पहिरो गइरहेको छ । बजार घट्दो क्रममा रहेकोले अघिल्लो सातादेखि ‘सर्किट ब्रेकर’ शब्दावली निकै चर्चामा छ । नयाँ लगानीकर्तामध्ये धेरैले सर्किट ब्रेकर र यसलाई कुन अवस्थामा सक्रिय पार्ने भन्ने बिषय बुुझेका छैनन् ।


circuit breaker

Source: bizshala

के अब चाँही सेयर किन्ने बेला आएकै हो ?

सेयर बजारमा तीब्र गिरावट आएर राम्रा कम्पनीको सेयर मूल्य धेरै तल आएपछि केही लगानीकर्ताहरु अब सेयर किन्ने सोचमा पुगेको देखिएको छ । सेयर दलालको कार्यालयहरुमा बुझ्दा अब बिस्तारे सेयर किन्नेहरु बढ्न थालेका र केही सामुहिक लगानी कोषहरुले पनि किन्ने संकेत दिएका बुझिन् आएको छ । सेयर किन्ने क्रम बढ्न थालेपछि कतिपय कम्पनीका सेयर बिक्रेताहरु मार्केट डेप्थबाट गायब भएको अबस्था छ ।



Source: merolagani

The Way To Success - Does this apply to you in your share market!

"A Winner Never Quits !
      A Quiter Never Wins !!"




Source: success

AddToAny