Monday, October 10, 2016

एक लाख अमेरिकी डलरको जागिर छाडेर फर्केकी सलुजा ६० इन्जिनियरलाई जागिर दिन्छिन अहिले ।

काठमाडाैं- मिनीसोटाको ब्लूक्रस ब्लुशिल्डको अफिसरको वार्षिक एक लाख बढी अमेरिकी डलरको जागिर । जसमा अझ थपिन्थ्यो, बोनस, इन्स्युरेन्स र अन्य सुविधाहरु । अमेरिकी जीवनशैली र परिवेश । उस्तै खानपान र सुविधा । ३९ वर्षीया सलुजा आचार्यसँग दुई वर्ष अगाडि यस्तै जिन्दगी थियो । धेरैको सपना नगरी अमेरिकाको प्रतिष्ठित हेल्थ इन्स्युरेन्स कम्पनी ब्लूक्रसले उनको क्षमतालाई अझ वृद्धि गर्दै उच्च तहमा पुग्ने र फैलिने अवसर पनि खुल्लै राखिदिएको थियो ।



Source: nepalipatra

यी कम्पनीहरुको आउँदैछ १० करोड भन्दा बढी कित्ता नयाँ शेयर (हेरौं कुन–कुन कम्पनी) ।

काठमाडौं, असोज २४ । चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्था साथै जलविद्युत कम्पनीहरु गरी लगानीकर्ताले विभिन्न ३१ कम्पनीमा लगानी गर्न पाउने भएका छन् । यी विभिन्न्न ९ कम्पनीले ६९ करोड २८ लाख ३६ हजार रुपैयाँ बराबरको ६९ लाख २८ हजार ३ सय ६० कित्ता साधारण शेयर निष्काशन गर्ने भएका छन् । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स र नेपाल एसबीआई बैंकले फर्दर पब्लिक अफरिङ एफपिओ निष्काशन गर्ने भएका छन् ।



Source: aarthiknews

शेयर बजार वृद्धिको समयमा उच्च मुनाफा कमाउन , यस्तो समयमा बजारबाट निस्किनु होस ।

अहिले दिन प्रतिदिन शेयरहरु नयाँ उचाईमा पुगेको थियो । यस्तो अवस्थामा यदि तपाईले शेयर किनुभएको छ भने धेरै मूल्य बढेको हुन्छ । यस्तो अवस्थामा तपाई दुविधामा पर्न सक्नु हुन्छ कि अब आफुसंग भएको सबै शेयर बिक्रि गरु कि अझै केहि समय पर्खु भने सोच पनि आउन सक्छ। सहि समयमा निर्णय लिनसक्नु भएन भने घाटा पनि ब्यहोनु पर्ने अवस्थाको सिर्जना हुन सक्छ। यो हरेक लगानीकर्ताको स्भाविक समस्या हो । केहि कुराहरुमा विचार पुर्याएको अवस्थामा शेयर लगानीबाट राम्रो प्रतिफल पाउन सक्नु हुन्छ ।



Source: aarthiknews

Sunday, October 9, 2016

Nepali Movie: Aasha (आशा) - The Hope Based on Stock Market of Nepal


If you are dreaming of earning money by investing in stock market, watch this movie carefully. This movie shows both aspects of business in the stock market in local public terms.

Republished for Information, Knowledge and Awareness.

Source: Share Update Nepal

कस्तो होला दसैं पछिको सेयर बजार ?

दसैं अघिको अन्तिम कारोबारमा सेयर बजारले लगानीकर्तामा उत्साह भरे जस्तै दसैपछि लगत्तै खुल्ने सेयर बजारमा पनि त्यही प्रबृत्ति कायम रहला ? धेरैको प्रश्न यही हुनसक्छ तर सेयर बजारका बारेमा यसै हुन्छ भनी आँकलन गर्नु मुस्किलको कुरा हो । यसमा मै हुँ ठूलो बिश्लेषक भन्नेहरु समेत फेल खाने गरेका छन् । केही आधारभुत पक्षहरुको बिश्लेषण गरी दसैपछिको बजारबारे आँकलन मात्र गर्न सकिन्छ ।



Source: merolagani

Nepse Closes Week 66.5 Points Higher

Oct 9, 2016- Nepal Stock Exchange (Nepse) jumped 66.5 points to close at 1,819.88 points last week as investors, expecting dividend declarations after Dashain holiday, held on to their shares.

The market that opened at 1,753.38 points on Sunday gained 10.4 points to close at 1,763.78 points. On Monday, the market rose 16.62 points to reach 1,780.4 points. The index continued gains on Tuesday and Wednesday, up 18.1 points and 8.1 points, respectively. It further jumped 13.28 points on Thursday, closing the week 3.79 percent higher.



आउँदैछ नयाँ बिमा ऐन, जीवन बिमाको ४ र निर्जिवनको ५ अर्ब चुक्तापूँजीको प्रस्ताव ।

काठमाण्डौ । बिमा कम्पनीको हालको चुक्तापूँजीलाई २० गुणासम्म बढाउने प्रस्तावसहितको नयाँ बिमा ऐनको मस्यौदा अगाडि बढेको छ ।

यति धेरै चुक्तापूँजी वृद्धिको प्रावधानसहितको मस्यौदामाथि अर्थमन्त्रालयमा छलफल सुरु भएको हो ।


Insurance
Source: bizshala

AddToAny