Monday, December 5, 2016

सत्र बाणिज्य बैंकले गरे लाभांश घोषणा, कसको कति ?

काठमाडौं–आर्थिक बर्ष सकिएको ५ महिना वित्न लाग्दा अहिलेसम्म १७ वटा बाणिज्य बैंकले मात्र लाभांश घोषणा गरेका छन् । बाणिज्य बैंकहरुले २०७४ असार मसान्तसम्म चुक्ता पूँजी ८ अर्ब पुर्याउनु पर्ने भएकाले अधिकांशले बोनस सेयर घोषणा गरेका छन् ।



Source: arthasansar.

नेप्से २६ अंकले ओर्लियो, उतार चढावको कुनै कारण छैन, विशुद्ध चलखेल होः लामिछाने ।


काठमाडौंः सेयर बजार परिसुचक नेप्से आज पनि २६ अंकभन्दा बढिले घटेको छ । गएको साता अन्त्यतिर केही सुधार देखिएको बजार यो साताको सुरु देखि नै फेरि ओरालो लागेको हो । आइतबार पनि नेप्से भारी अंकलृ घटेको थियो ।



सिटिजन्स बैंकले २५ प्रतिशत हकप्रद निष्काशनको प्रक्रिया अघि बढायो,सानिमा क्यापिटल बिक्री प्रबन्धक ।

सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेड (CZBIL) ले २५ प्रतिशत अर्थात १०ः२.५ अनुपातमा हकप्रद शेयर निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । जसका लागि बैंकले सानिमा क्यापिटल लिमिटेडलाई विक्री प्रवन्धक नियुक्त गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको पूँजीवृद्धि निर्देशन तथा बैंकको दशौं वार्षिक साधारण सभावाट पारित निर्णय अनुसार हकप्रद निष्काशनको प्रक्रिया अघि बढाएको हो ।



Source: merolagani

फाइनान्स कम्पनीमा कस्ले कति कमाए खुद नाफा ? हेरौं सम्पूर्ण वित्तिय अवस्था ।

काठमाडौं, मंसिर १७ । अधिकांश बैंक तथा वित्तिय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरिसकेका छन् । पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार फाइनान्स कम्पनीमा कुन कम्पनीले कति कमायो भन्ने चासो पनि लगानीकर्तामा बढ्दो छ ।



Source: aarthiknews

महिना दिनमा २०० अंकले घट्यो सेयर बजार, एक दिनमा १०० अंकसम्मको उतारचढाव, लगानीकर्ताले के गर्ने?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा पछिल्लो एक महिना तीब्र उतार चढाव देखिएको छ। नोभेम्बर ७ मा १७४९ मा रहेको नेप्से परिसूचक २०० अंकले झरेको छ। सोमबार १५४४ अंकमा बजार बन्द भएको हो।



Source: bizmandu

कारोबार र नेप्से दुवैमा गिरावट, कारण राजनीतिक अन्यौलता कि अरु नै केहि ।

साताको दोस्रो दिन पनि बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ भने कारोबार रकम अघिल्लो दिनको तुलनामा झनै खुम्चिएको छ। माग र आपूर्तिबीचको असन्तुलन र लगानीकर्ताको मनोबल बढाउने ठोस आधारको अभाबमा ओरालो लागेको नेप्से २६ दशमलब ३५ अंकको गिरावटपछि १५४४ दशमलब ६० को बिन्दुमा पुगेको छ।



Source: bizpati

मेगा बैंकको लगानीकर्तालाई डबल अफर, बोनसपछि ६५ प्रतिशत हकप्रद ।

काठमाण्डौ । मेगा बैंक लिमीटेडका सेयरधनीलाई डबल अफर पाउने भएका छन् । 

मंसिर १९ गते बसेको बैंकको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश र ६५ प्रतिशत हकप्रद दिने निर्णय गरेको हो ।


mega bank limited
Source: bizshala

AddToAny