Sunday, February 19, 2017

How Much to Bid for Agriculture Bank (ADBL) in Auction?

Agricultural Development Bank Limited (ADBL) had issued right shares in the ratio 2:1 from Kartik 3 to Mangsir 7, 2073. In this issue period, 1 in 5 shares was not subscribed by the shareholders. ADBL is auctioning these unsold 19,68,575 units right shares to the general public at a premium price. The main question here lies: how much to bid in the ADBL auction?

At more than 19.68 lakh units shares worth more than Rs 19.68 crore in paid up value, this is the largest auction of unclaimed right shares of any company in Nepal. If the recent trend in cutoff prices of unclaimed right shares is taken into account, ADBL is expected to earn a good Rs 40-50 crores+ in premium.


Basis for bidding on unclaimed right shares
Investors interested in acquiring unclaimed shares normally should bid less than the market price. While there are some who might bid above the current market price, sensible investors always bid less than the market price. The logic here is simple: why spend more money in auction when you can get the same number of shares in the stock market for a lower price?

What does the cutoff price trend show?
Bidders typically look at the market price on the second last day of the auction when establishing base for the bid amount per share. Trend shows that the cutoff price is normally 10-20% less than the market price on the last day.

Let’s take a look at the recent auctions:
Cutoff price for development banks are far lower than for commercial banks. This means that interested bidders might get away with bidding more than 20% lower than the last closing price. The highest difference between market price and cutoff price for a commercial bank was for Prime Commercial Bank at 10.66%.

When Machapuchchhre Bank Limited (MBL) auctioned its 2,33,983.79 units ordinary right share to the general public, its cut off stood at Rs 525. The last trading price of Machapuchchhre Bank, a day before the bid opening day stood at Rs 560.

Likewise, Laxmi Bank Limited (LBL) had auctioned its 186,462 units ordinary right shares to the general public. The cut off price for the auction was set at Rs. 477.60 whereas the last trading price, a day before the bid opening day stood at Rs 517. When Sunrise Bank Limited (SRBL) auctioned its 1,66,248 units ordinary shares, the cut off price stood at Rs 426. The last trading price of shares of Sunrise Bank, a day before the bid opening was at Rs 452.

Less than 10% difference between the cutoff price and last traded price is seen in case of commercial banks.

Will the number of shares and maximum limit make a difference?
ADBL is auctioning 19.68 lakh units shares. In a sense, this can be seen as a mini-IPO or mini-FPO. Further, maximum cap of 10,000 units per application has been set for the auction. In the earlier week, the price of ADBL stock was also declining.

How much to bid?
The auction closes on Falgun 12 (February 23, 2017). It will be sensible to bid around 10-15% less than the last traded price of ADBL on Falgun 11. For example, if the closing price of ADBL on Falgun 11 will be Rs 450, it is recommended to bid around Rs 380 to Rs 400. Similarly, if the closing price of ADBL on Falgun 11 will be Rs 400, we can bid around Rs 340 to Rs 360.

Source: sharesansar

सेयर बजारमा अबको लगानी, यसरी बनाऔं तीन चरणमा रणनीति ।

काठमाडौं : हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सबैको आ–आफ्नै रणनीति हुन्छ । सेयर बजारमा लगानी गर्दा पनि सबैको फरक किसिमको आफ्नै रणनीति हुनसक्छ । कतिपय लगानीकर्ताहरु कम्पनीको आधारभूत पक्षको विविध पक्षको विश्लेषण गरी आफ्नो लगानी रणनीति बनाउँछन् भने केही लगानीकर्ता सेयर बजारमा आउन सक्ने उतारचढावको विश्लेषण गरी आफ्नो लगानी रणनीति तय गरिरहेका हुन्छन् । आखिर जसरी लगानी गरे पनि लगानीकर्ताको उदेश्य भनेको सेयरबजारबाट पर्याप्त लाभ प्राप्त गर्नु नै हो ।

यस लेखमा कम्पनीहरुको आधारभूत विषयको विश्लेषणबाट भन्दा पनि अब बजारमा बढोत्तरी हुँदा कसरी लगानी रणनीति बनाउने भन्नेतर्फ केही चर्चा गरिदैँछ । बजार कति विन्दुसम्म माथि पुग्छ वा कतिसम्म तल झर्न सक्छ, ठ्याक्कै कसैले भन्न सक्दैन । विविध पक्षको विश्लेषण गरी अनुमान लगाउने मात्र हो । १८८१ को उच्च बिन्दुमा पुगेको नेप्से अहिले १२१८ न्यून बिन्दु हाराहारीबाट फर्किदैँछ ।



Source: nepalipaisa

लगानीकर्तालाई कुन बैंकले कति प्रतिफल दिन्छन् ?

काठमाडौं । तपाई बैंकहरुको सेयर किन्ने बिचारमा हुनुहुन्छ तर कुन बैंकको किन्ने भनेर अलमलिइरहनु भएको छ ? यदि छ भने तपाईँका लागि यो रिपोर्ट सहयोगी बन्न सक्छ ।

बैंकहरुले लगानीकर्ताको सम्पत्तिमाथि कति प्रतिफल दिइरहेका छन् भन्ने सूचकले कुन संस्थाको सेयर किन्ने भन्ने निर्णय गर्नमा तपाईँलाई पक्कैपनि मद्दत गर्छ ।

नेपालको सेयर बजारमा बाणिज्य बैंकहरुको हिस्सा बजार पूँजीकरण र संख्या दुवैका हिसाबले धेरै छ । २८ वटा बाणिज्य बैंक रहेको नेपाली सेयर बजारमा कुन बैंकको सेयर किनौं भनेर लगानीकर्ता अलमलिनु स्वभाविकै हो ।

एउटै क्षेत्र अनि मूल्यसमेत उस्तै-उस्तै (करिब १००/२०० रुपैंयाको मात्र फरक) भएको अवस्थामा त झन लगानीकर्ताले निर्णय नै गर्न नसक्ने अवस्था छ । त्यसैले आम लगानीकर्ताहरुलाई सेयर किन्ने निर्णय गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले यो रिपोर्ट तयार पारिएको हो ।



Source: clickmandu

Wednesday, February 15, 2017

समताको सेयर तपाईंलाई पर्यो कि परेन ? थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ! (Allottee List Link)

समता माइक्रोफाइनान्सले निष्काशन गरेको नयाँ साधारण सेयर, आइपीओ को आज बाँडफाँड गरिएको छ। पुस १९ देखि २२ सम्म निष्काशन गरिएको आईपीओ भरेका मध्ये ८ हजार ८ सय १७ जनाले मात्र समताको सेयर पाएका छन।

बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबीएल क्यापिटल लिमिटेडमा बुधबार बिहान गोलाप्रथा प्रणालीबाट गरिएको सेयर बाँडफाँडमा भाग्यमानी लगानीकर्ताले १० कित्ता पाउने भएका छन। समताको आइपीओ भरेका १ हजार २ सय ४८ जनाको आबेदन रद्द भएका छन।


Source: nepalipaisa



Monday, January 16, 2017

प्रभु बैंकले गर्यो ६ महिनामै एक अर्ब ११ करोड नाफा, एक खर्ब १३ करोड डुबेको ऋण उठायो ।

काठमाडौं। प्रभु बैंक लिमिटेडले एक अर्ब ११ करोड रुपैयाँ खुद नाफा गरेको छ। बैंकले डुबेका कर्जाहरु उठाएर नाफा बढाएको हो। गत बर्षको पुससम्म बैंकको नाफा जम्मा ४० करोड ५६ लाख रुपैयाँ मात्र थियो।

पाँच अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको प्रभुले खराव कर्जा अनुपातलाई पनि घटाएको छ। गत असोजमा साढे सात प्रतिशत रहेको खराव कर्जा पुसमा ४.८८ प्रतिशतमा झारेको छ।



Source: bizmandu

Friday, January 13, 2017

वाणिज्य बैंकमा शेयर लगानी : कुन संस्था कति रिस्की ? हेर्नुहोस्, कसले दिन्छन् सबैभन्दा बढी मुनाफा ।

खराब कर्जा भनेको पूर्णतः डुबेको लगानी पनि होइन । हाल सबैभन्दा बढी खराब कर्जा रहेको प्रभु बैंकको स्थिति सुधारोन्मुख हो ।

लगानी गर्न चाहनेले सबैभन्दा अगाडि आफूले लगानी गर्न चाहेको क्षेत्रका बारेमा चासो र जानकारी राख्नुपर्ने हुन्छ । अझै लगानीका क्षेत्रमध्ये पनि एकदमै गम्भीर हुनुपर्ने क्षेत्र शेयर बजारमा त झनै यसबारेमा चनाखो रहनुपर्दछ । यस आलेखमा नेपालका प्रमुख वाणिज्य बैंक तथा विकास बैंकमा देखिएको नाफाको दर तथा खराब कर्जाको आधारमा कुन बैंकमा लगानी गर्नु कति रिस्की छ भन्नेबारेमा प्रस्तुत गर्न लागिएको छ । हामीले यस आलेखका लागि चालु आवको पहिलो त्रैमासमा बैंक तथा विकास बैंकहरुले प्रस्तुत गरेको विवरणलाई आधार मानेका छौँ ।



Source: nigarani

Tuesday, January 10, 2017

लगानी फाल्न हतार नगर्नुहोस्, हेर्नुहोस्, यस्ता छन् १० उत्कृष्ट कम्पनीमा तत्काल अर्बौँ लगानीको अवसर (आईपीओ, एफपीओ र लीलामीसमेत), कुन कम्पनीको अवस्था के र लगानी कति गर्ने त ?

आईपीओ तथा एफपीओमा त झनै ३ महिनासम्म पैसा स्टक रहन पुग्दछ तर लगानीकर्ताको स्टक पैसालाई कुनै पनि आकर्षक अवसरले कुर्दैन । त्यसैले कुनै पनि कम्पनीमा लगानी गर्दा धेरैपटक सोच्नुहोस् र बढीभन्दा बढी सूचना राख्नुहोस् ।

काठमाडौं । पछिल्लो समय पुँजीबजारमा सूचीकृत विभिन्न कम्पनीहरुमा लगानी गर्ने सुनौला अवसर सिर्जना भएका छन् । एनएलआईसीको एफपीओले बजार तताएको भए पनि त्यसबाहेक अन्य विभिन्न उत्कृष्ट कम्पनीहरुमा समेत लगानीका अवसर खुलेका छन् ।

अवसर १ :
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ४ अर्ब ४१ करोड बराबरको अएफपीओ जारी गरेको छ । यसबारेमा थप हेर्नुहोस्

अवसर २ : 
सुनसरीको दुहवीमा प्रधान कार्यालय रहेको फरवार्ड कम्युनिटी माइक्रो फाइनान्सले ६ करोड बराबरको ६ लाख कित्ता आईपीओ जारी गरेको छ । माघ १२ देखि २३ गतेसम्म आईपीओ भर्न सकिने जनाएको सो माइक्रोफाइनान्सले न्यूनता ५० कित्ता र अधिकतम ३ हजार कित्तासम्मको आवेदन गर्न सकिने जनाएको छ । नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धक तोकेको सो संस्थाले ६ लाख कित्ता शेयरमध्ये ३० हजार कर्मचारीलाई तथा थप ३० हजार म्युचल फण्डलाई छुट्याएकाले सर्वसाधारणले ५ लाख ४० जहार कित्तामात्रै प्राप्त गर्नेछन् ।



Source: nigarani

AddToAny