Friday, October 14, 2016

के स्थिर नै बस्ला मितेरी बिकास बैंकको शेयर मुल्य ? (हेरौं कम्पनी विश्लेषण)

प्रधान कार्यालय धरान महेन्द्रपथ स्थित मितेरी विकास बैंक नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्न ’ख’ वर्गको इजाजत पत्र प्राप्त क्षेत्रिय स्तरको विकास बैंक हो । पुर्वाञ्चल क्षेत्रको उद्योग व्यवसाय लगायत यस क्षेत्रका बासिन्दाहरुलाई विश्वसनीय सेवा प्रदान गर्दै आई रहेको यो बैंक यस भेगमा सफल बैंकको रुपमा आफुलाई उभ्याई सकेको छ ।



Source: aarthiknews

बदलिँदो परिस्थितिबाट सेयर बजारमा यसरी लाभ लिनुहोस् ।

सेयर बजार उचालिएर माथि पुगेको बेला नयाँ लगानीकर्ताको प्रबेश जोखिमपूर्ण हुन्छ । तर जब बजार हदैसम्म घटेर तल आएको हुन्छ यस्तो बेलामा नयाँ लगानीकर्ताहरु प्रबेश गर्नु सुरक्षित हुन्छ । अहिले पनि नयाँ लगानीकर्ताको लागि पुरै सुरक्षित त छैनन् तर सेयर मूल्य तल आएका, लाभांश दिनसक्ने खालका, मूल्य आम्दानी अनुपात २० भन्दा कम भएका, केही तोकिएका कम्पनीहरुको हकमा साना लगानीकर्ताको प्रबेश सुरक्षित छ । सामुहिक लगानी कोषको ईकाई दोस्रो बजारबाट किन्दा पनि सुरक्षित नै छ ।


Source: arthatantra

Thursday, October 13, 2016

पेन्टागनकाे जागिर छाडेर गुगल र फेसबुकलार्इ चुनाैति दिन हिडेका यी नेपाली ।

सानोछँदा अर्थशास्त्रमा पीएचडी उपाधि हासिल गर्ने सपना थियो–गोविन्द गिरीसँग । कम्प्युटर त उनले सपनामा पनि देखेका थिएनन् । भनिन्छ, समयभन्दा अगाडि केही हुँदैन । संखुवासभाको आँखी भुँइमा विसं २०२३ सालमा जन्मिएका गिरीको जीवनमा पनि यही लागू भयो । जो उनले सोचेकै थिएनन् ।



Source: nepalipatra

बजार गुरु रोहन शर्माका कुरा : अहिलेको प्रकृयालाई हटाई कारोबार कर लगाउँदा कसो होला ?


कर तिरौं ! 
नाम नै "कर" तिर्न करनै लाग्छ, नतिरी सुखै छैन !
सेयर बजारमा लगानीबाट भएको आम्दानीमा ब्याक्तिगत ५% र सँस्थागत १०% लाभकर कट्टा भई सरकारको खातामा जान्छ । अन्य क्षेत्रमा जस्तो सेयर बजारबाट उठाईने कर त्यती ब्यवस्थित हुन सकेको छैन ।



Source: arthasarokar

सेयर बजारमा लगानी गर्ने सोच्दैनुहुन्छ ? यो लेख तपाईलाई काम लाग्न सक्छ !

पछिल्लो समयमा सेयर बजारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । आफुसंग भएको केही रकम लगानी गर्दा धेरै प्रतिफल पाउने आशमा ठुलो संख्यामा नयाँ लगानीकर्ता समेत सेयर बजारमा प्रवेश गरिरहेका छन् । साधारण सेयरमा होस् वा दोस्रो बजारमा लगानीकर्ता ओइरिने क्रम बढ्दो छ । तर बजारमा बिचारै नपुर्याई लगानी गर्दा लगानी फस्ने जोखिम पनि उत्तिकै रहेको छ ।



Source: arthatantra

स्टाण्डर्ड चार्टर्ड बैंकको मनपरी उदाङ्गियो ! यसरी ठगिन्छ ग्राहकहरु ।


स्टाण्डर्ड चार्टर्ड बैंकले ग्राहकहरूलाई ठग्ने गरेको खबर प्राप्त भएको छ । सो बैंकमा ग्राहकहरूले आफ्नो खातामा जम्मा गरेको रकम बैंकका उच्च तहका कर्मचारीहरूले झिकेर मनपरी प्रयोग गर्ने गरेको गुनासो पीडित ग्राहकहरूबाट सुनिएको छ । नयाँ बानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयबाटै ठगी धन्दा भएको पाइएको हो ।



Source: arthasarokar

सेयर बजारमा लगानी र जोखिम ब्यवस्थापन गर्ने २६ सुत्र ।

सेयर बजार जोखिमको क्षेत्र हो । यहाँ प्रबेश गर्नेहरुले जोखिम ब्यहोर्छु भनेर सोच्नैपर्छ । जसले धेरै जोखिम लिन्छ, उसले धेरै कमाउँछ हैन, जसले जोखिम ब्यवस्थापनको धेरै उपायहरु अबलम्बन गरेको हुन्छ, उसको लगानी सुरक्षित हुन्छ ।



Source: merolagani

AddToAny