Saturday, December 3, 2016

के तपाई वित्तीय संस्थाको बोनस सेयर किन्दै हुनुहुन्छ ? एक पटक यो पढ्नुहोस् ।

काठमाण्डौं । सेयर बजारमा दुई कम्पनीले आफ्नो सेयर मूल्य समायोजन गरेका छन् । लगानीकर्तालाई ५० प्रतिशत बोनस सेयर दिन लागेको सिर्जना फाइनान्स वित्तीय संस्था र किसान माइक्रो फाइनान्स वित्तीय संस्थाले ६१ प्रतिशत बोनसका लागि आफ्नो मूलय समायोजन गरेका छन् ।


Source: arthatantra

'बजार 'बियरिस' ट्रेन्डमा गएकै थिएन, प्रचारवाजी बढी गरियो', नवराज घिमिरेसँगको अन्तवार्ता


अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको भागमा हामीले शेयर बजारका लगानीकर्ता एवम् विश्लेषक नवराज घिमिरेलेलाई प्रस्तुत गरेका छौं । हेरौं उनीसँग लिईएको खास अन्तर्वार्ता :


Source: arthasarokar

Friday, December 2, 2016

'१० कित्ता मात्रै किन नहोस्, शिखर इन्स्योरेन्सको शेयर किन्नुहोस्' !

शिखर ईन्स्योरेन्सले ६० प्रतिशत बोनसपछि फेरि १० प्रतिशत एफपीओ ल्याउने,प्रिमियम मूल्यमा रु १००/- थप गरि जारी गर्दा रु १०००/- को आयपासमा FPO आउने सम्भावना । हाल कायम रहेको ७०-३० को अनुपात FPO पश्चात ६०-४० कायम हुने । चालु आ व मा नाफा उल्लेखिय मात्रामा वढन गै ६०-७०% वोनस आउन सक्ने प्रवल सम्भावना छ । यति मजवुत कंम्पनीको आजको मूल्य रु ३७५०/- (प्रति कित्ता) महगो हो भन्ने अवस्थामा म पुगिन !


Source: arthasarokar

Thursday, December 1, 2016

खुल्यो नेपाल हाइड्रो डेभलपरको दुई लाख ६० हजार कित्ता आईपिओ !

काठमाडौं। नेपाल हाइड्रो डेभलपर लिमिटेडले दुई लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गरेको छ । कम्पनीले दोलखाका आयोजना प्रभावितका लागि एक सय रुपैंया अंकित मूल्यमा दुई करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेको छ ।




Source: bizmandu

नयाँ लगानीकर्ताले कम्पनीको सेयर कसरी छान्ने? दोस्रो बजारबाट किन्दा यस्ता कुरामा ध्यान दिनुस् ।

सेयरको प्राथमिक या दोस्रो बजारमा सहि कम्पनीको छनौट गर्नु लगानीकर्ताका लागि चुनौतीको विषय हो। त्यसमा पनि नवप्रवेशि लगानिकर्ताका लागि यो अझ ठुलो समस्या बन्न जान्छ ।

लगानी कम जोखिममा राख्न र खराव कम्पनीमा हुनसक्ने लगानीबाट बच्न नयाँ तथा बजारका बारेमा कम ज्ञान भएका लगानीकर्ताले केही सरल उपाय प्रयोग गर्न सक्छन्।



Source: bizmandu

शिखर इन्स्योरेन्सले डाक्यो साधारणसभा, ६० प्रतिशत बोनसपछि फेरि १० प्रतिशत एफपीओ मुख्य एजेन्डा ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० प्रतिशत बोनस शेयर पारित तथा बोनसपछि कायम चुक्ता पुंजीको १० प्रतिशत प्रिमियममा फर्द्रर पब्लिक अफरिंङ (एपपीओ) निष्काशनको अनुमति लिन १२ औ बार्षिक साधारण सभा बोलाएको छ।



Source: bizpati

आयो अर्को म्युुचुुअल फण्ड, ६० लाख इकाईसम्म खरीद गर्न पाइने ।

काठमाण्डौ । म्युचुुअल फण्डमा फेरि लगानीको अवसर खुलेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटलले दोश्रो म्युचुुअल फण्ड समेत ल्याएको छ । उसले प्रवद्र्धन गरेको ७ वर्षे बन्दमुखी स्कीम एनआइबिएल प्रगति फण्डले ६० करोड रुपैयाँको ६ करोड कित्ता सेयरको सार्वजनिक निश्कासन गरेको हो ।


nibl mutual fund
Source: bizshala

AddToAny