काठमाडौंः स्टक ब्रोकर एशोसियशनका पूर्वअध्यक्ष अञ्जनराज पौड्यालले संस्थागत लगानीकर्ता र म्युचुअल फण्डहरुले आर्थिक बर्षको सुरुमै नाफा सुरक्षित गरेर बस्ने प्रवृत्ति सेयर बजारमा भारी गिरावटको प्रमुख कारण भएको बताएका छन् ।
स्टक ब्रोकर एशोसियशनका पूर्वअध्यक्ष अञ्जनराज पौड्याल |
Source: corporatenepal
No comments:
Post a Comment