काठमाडौं : सेयर बजार बिहीबार बेस्सरी तल झरेको छ ।
बजार नाप्ने नेप्से परिसूचक ४०.८२ अंकले घटेर १६५८.०८ विन्दुमा आइपुगेको छ । समग्रमा बजार २.४० प्रतिशतले तल झरेको हो । बजार ४०.८२ अंकले घट्दा पनि कारोबार भने एक अर्ब ५० करोड रूपैयाँ नाघेको छ ।
Read more: डेढ अर्बको सेयर कारोबार हुँदा किन ४० अंकले घट्यो नेप्से ? एभरेस्टको मात्रै ५१ करोडको व्यापार ।
Source: arthatantra
No comments:
Post a Comment