काठमाण्डौ । देशकै टप नवील बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफामा २१.४२ प्रतिशतको प्रगति हासिल गरेको छ ।
अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आबको सोही अवधिमा नवील बैंकले खूद नाफातर्फ राम्रो प्रगति हासिल गरेको हो ।
Read more: नवील बैंकको नाफा पहिलो त्रैमासमै ८०.६ करोड !
Source: bizshala
No comments:
Post a Comment