काठमाडौं : कारोबार रकममा तेजी जारी रहँदा सेयर बजार भने निरन्तर आरोलो लाग्न थालेको छ ।
आइतबारको बजारले बियरिस ट्रेन्डको स्पष्ट संकेत गरेको छ । बियरिस ट्रेन्डमा सेयर किनबेच गर्दा लगानीकर्ता विशेष सजग हुन आवश्यक छ ।
विगतमा विभिन्न प्राविधिक र आधारभूत विश्लेषकहरूले बजार १५ सय अंक आसपासबाट बाउन्स ब्याक हुनुपर्ने बताएका थिए । १४८० भन्दा पनि नेप्से तल गएमा बियरिस ट्रेन्ड हुने उनीहरूको भनाई थियो ।
Read more: सेयर बजारले बियरिस ट्रेन्ड समातेकै हो त ?
Source: nepalipaisa
No comments:
Post a Comment