Monday, January 9, 2017

Investors who bought NLIC at high prices after FPO announcement in distress; Whom to blame: the Company, Regulator, or Investors?

Securities Board of Nepal (SEBON) has recently given final approval to Nepal Life Insurance Company (NLIC) to float 30.96 lakh units Further Public Offering (FPO) shares. The Board has approved NLIC to issue FPO at Rs 1,425 (premium of Rs 1,325 added to the paid up value of Rs 100). After issuing FPO with premium of Rs 1,325, NLIC will be able to add Rs 4.10 arba in its reserve and surplus account.

Previously in June, 2016 NLIC BOD’s had decided to issue FPO at Rs 2,951 per share but it was later stopped by SEBON due to unclear rules regarding fixation of FPO price. On an expectation of high FPO price, market price of NLIC shoot up as high as Rs 4,936 in NEPSE. If NLIC was allowed to issue FPO at Rs 2,951 that time, Rs 8.82 arba could have been collected in the premium amount.


Source: sharesansar

Thursday, January 5, 2017

नेपाल लाईफ ईन्सुरेन्स (NLIC) को एफपिओ (FPO) मा मेरो टिप्पणि !


मुलुकको अग्रणी जीवन बिमा कम्पनीले अंकित मुल्य १०० मा १३२५ प्रीमियम थप गरी १४२५ का दरले यही पौष २७ गतेबाट FPO जारी गर्दैछ। धेरै नयाँ लगानिकर्ता मित्रहरुले यसबारे मलाई ब्याक्तिगत रुपमा साथै बिभिन्न फोरमहरुमा पनि जिज्ञासा राखेको पाएँ । मनमा लागेको कुरा लेख्दैछुँ ।

केहि महिना अघि NLIC को बजार मुल्य ४००० माथि रहेको समयमा नेपाल लाईफले अंकित मुल्य १०० मा २८५१ प्रीमियम थप गरी FPO जारी गर्ने भन्ने सुचना बाहिर ल्यायो । यससँगै यसको बजार मूल्य आकासिएर झण्डै ५००० छुन पुगेको थियो । यस लगत्तै धीतोपत्र बोर्डको कारवाहीमा परेको NLIC को FPO मुल्य निर्धारणका लागी आधारहरु चाहिने र बजार मुल्यलाईमात्र आधार मानेर FPO को मुल्य निर्धारण नहुने भनी लामो समयसम्म सो प्रकृया स्थगित गर्‍यो । यसबाट उक्त कम्पनीको बजार मुल्यमा नकारात्मक असार पर्न थाल्यो FPO कै कुरा ले ४९०० पुगेको NLIC अहिले साँच्चै FPO आउने बेलामाचाहिं २६०० मा आईपुगेको छ ।

दोश्रो बजारमा जोखिम लिन नचाहने , बचत खातामा रकम राख्ने , बैंक बित्तिय सँस्थाबाट 'ओडि' प्रयोग गरीरहेका, बजार प्रवेश गर्ने बाटो खोजी रहेकाहरुको लागी लगानीको लागी यो एउटा उपयुक्त बिकल्प हुनसक्छ।

हुन त पछिल्लो समय FPO ले एउटा विकृतिकै रुप लिएको पाईन्छ । कतिपय कम्पनीले कमाई गर्ने भाँडोकै रुपमा लिएको पाईन्छ FPO लाई लिने गरेका छन् । आफ्नो नियमित कारोबार बढाएर नाफा बढाउनु कता हो कता FPO निकालेर सँचिती बढाउने सोचलाई "काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर" भन्ने उखानसँग दाँज्दा फरक नपर्ला ।

NLIC को हकमा भन्ने हो भने यो एउटा निरन्तर राम्रो ब्यापार गरिरहेको , नाफा बढाईरहेको , लगानिकर्ताप्रति उत्तरदायी, निरन्तर आकार्षक प्रतिफल प्रदान गरीरहेको कम्पनी हो । एउटा भनाईनै छ कि "झुर कम्पनीले दिने बोनस भन्दा त राम्रो कम्पनी दिने हकप्रद कयौं गुना राम्रो हुन्छ !" संस्थापक र साधारणको सेयर संरचना नियम अनुसार मिलाउन पहिलेदेखिनै FPO लाई आफ्नो योजनामा राखेको NLIC को हकमा भने अहिलेको FPO निश्काशनलाई सामान्यनै मान्नुपर्छ । 

एउटा चाखलाग्दो कुरा के छ भने NLIC को ५२ हप्ताको अधितकम र न्युनतम मुल्यलाई हेर्ने हो भने ४९३६ अधिकतम मुल्य थियो र न्युनतम मुल्य भने २५९५ रहेको छ । जुन हिजोको कारोबार मुल्य थियो । दोश्रो बजारमा कारोबार गर्नेहरुका लागी पनि यो एउटा सुनौलो अवसर हो । हिजो मुल्य उचालिएर ४००० नाघेको दिनमा NLUC को सेयर खरिद गर्नेहरुको लागी अहिलेको बजार मुल्य एभरेज गराउनको लागि राम्रो अवसर हुनेछ। अहिले NLIC मुल्य तल झर्नुको कारण २६०० मा बिक्री गरेर १४२५ मा किन्ने सोच हुनसक्छ धेरैको। तर हामिले यो कुरा बुझौं कि २६०० मा बेचेको १०० कित्ताले भोली १० कित्ता दिने कुनै ज्ञारेण्टी छ र? 

जसरि IPO , FPO को क्रममा बजारमा बिक्री चाप बढ्छ अनि बजार घट्छ त्यसै गरी उक्त रकम बजार फर्कंदा बजारमा खरिद चाप बढ्छ अनि मुल्य उकासिने निश्चितनै छ । हाल २ अर्ब १६ करोड चुक्ता पुँजी रहेको NLIC ले अहिले करिव ३१ लाख कित्ता FPO जारी गरेपछीको पुँजी भने करिव २ अर्व ४७ करोड पुग्नेछ भने रिजर्व भने ६ अर्व ३७ करोड पुग्ने कम्पनीले प्रकाशित गरेको आव्हान पत्रमा उल्लेख छ। जसबाट लगानिकर्ताले भोलीका दिनमा राम्रै बोनस पाउने आशा गर्न सकिन्छ !

के हिसाबले आवेदन दिने?
५० हजार भन्दा मुनी साना लगानिकर्ता अनि त्यस माथी ठुला मानिन्छ हाम्रो बजारमा। बाँडफाँडमा ठुला र सानाको अनुपात पनि निकै फरक हुन्छ । तसर्थ अहिलेको FPO लगानी सन्दर्भमा मेरो सुझाव चाहिं सकेसम्म आफ्ना परिवार सदश्य धेरैको नाम ५०००० मुनी आवेदन दिनुस् जसअनुसार ३० कित्ता × १४२५ = ४२७५० /- अनि बाँकी ठुलो समुहबाट एक जनाको नाममा अवेदन दिनुस् ।

अहिलेको तरलता अभावमा ४ अर्व १० करोडको NLIC FPO मा १० गुना आवेदन पर्दा पनि ४० अर्ब माथी पर्ने सोच्न सकिन्छ , अहिलेको LIQUIDITY CRISIS अवस्थामा जुन ठुलै कुरा हो ! 

ब्याक्तिगत प्रक्षेपणको कुरा गर्ने हो भने मेरो बिचारमा NLIC FPO मा सानाले १४% अनि ठुला ले ६% को हाराहारीमा सेयर प्राप्त गर्नेछन्! 

HAPPY INVESTING!

Source: arthasarokar

Wednesday, January 4, 2017

नेपाल लाइफ इन्स्योरेन्सको महत्त्वाकांक्षी एफपीओ, एफपीओमा पैसा हाल्नुअघि ध्यान दिनै पर्ने यी ४ कुराहरु ।

केही समयअघि नेपाल इन्भेष्टबैंकले ६०१ रुपैयाँको दरमा एफपीओ जारी गरेको थियो । त्यतिबेला करिब ११ सय शेयर मूल्य रहेको बैंकको शेयर मूल्य एपपीओपछि ९ सयमा झरेको थियो भने अहिले बैंकको शेयर मूल्य ७ सय हाराहारीमा चलिरहेको छ ।

काठमाडौं । जीवन बीमाको क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाइसकेको नेपाल लाइफ इस्योरेन्स कम्पनीले एफपीओ जारी गरेपछि अहिले पुँजीबजारको ध्यान त्यतै मोडिएको छ । पुँजीबजारमा २ हजार ७ सय हाराहारीमा कारोबार गरिरहेको कम्पनीले १ हजार ४ सय २५ रुपैयाँमा एफपीओ जारी गरेपछि लगानीकर्ता आँखा चिम्लेर एफपीओका लागि लागेका छन् ।


Source: nigarani

Tuesday, January 3, 2017

NLIC Financial State - FPO Applications for Shares Min. 10 to Max 30,960 Units.

Nepal Life Insurance Co. Ltd. (NLIC) is going to issue 30,96,429 units ordinary shares by Further Public Offering (FPO) at premium price of Rs. 1425 from 2073-09-27 (January 11, 2017).

NLIC has got the final approval from Securities Board of Nepal (SEBON) to float its FPO on 2073-09-14 (December 29, 2016) after it had amended its FPO price previously set at Rs. 2,951. The issue manager is assigned to Siddhartha Capital Ltd for it.




Source: epaper

‘सनकी’ अर्बपतिहरू ।

पुस १६, २०७३- विश्वका धनाढ्यहरूको सूची जारी गर्ने अमेरिकी अखबार ‘फोब्र्स’ को ३० वर्ष इतिहासमा २ हजारभन्दा बढी अर्बपति सूचीकृत भइसकेका छन् । तिनीहरू सम्पत्तिका लागि धनी त छँदै छन्, केही भने आफ्नो पोजिसनलाई लामो समयसम्म कायमै राखेका छन् । तीमध्ये केही सहयोगी र मानव परोपकारमा खर्च गर्ने स्वभावका छन् भने केही त्यसको साटो आफ्नो धनलाई प्रदर्शनको सामग्रीसमेत बनाएका छन् । त्यस्तै केहीले आफ्नो ‘सनकी’ स्वभाव पनि देखाएका छन् । तीमध्ये धेरै त खर्च गर्ने मामिलामा निकै अगाडि पनि भेटिएका छन् । अजरबैजानमा जन्मेका अर्बपति गड (जसको कुल सम्पत्ति ३ अर्ब अमेरिकी डलर छ) ले आफ्नो विवाहमा १० लाख डलर खर्चे ।



Source: kantipur

'यसकारण बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनु हुँदैन !', ज्योति दाहालसँगको अन्तर्वार्ता ।

अर्थ सरोकारको ४४ औं भागमा हामीले अधिवक्ता ज्योति दाहाललाई प्रस्तुत गरेका छौँ । उनीसँग हामीले बैंकलाइ ब्रोकर लाइसेन्स दिने कुरा कुरा कति ठिक कति बेठिक बारे कुरा गरेका छौं । हेरौं उनीसँगको यो अन्तर्वार्ता :



Source: arthasarokar

म्युचुअल फन्ड कम्पनीले चाहेमा बजारको गति परिवर्तन गर्न सक्छन्, तर किन हुँदैछन् गुमनाम ।

काठमाडौं : मंसिरदेखि ओरालो लागेको सेयर बजार पुसको १३ गतदेखि बल्ल केही थामिएको अवस्था छ । हुनतः अझै पनि ढुक्क हुने अवस्था छैन तर बजारको स्वभावले केही आशा भने पक्कै जगाएको छ । मंसिर १ गते १६९९ विन्दुमा रहेको नेप्से सूचक १४०० मुनिसम्म झरेर अहिले फेरि १४८० अंक माथि आइपुगेको छ । यस अवधिमा धेरै लगानीकर्ताले विविध कारणले परलमूल्य भन्दा कममा सेयर बेचेर करोडौं रूपैयाँ घाटा व्यहोरेका होलान भने केहीले किनबेच गरेर सेयर कित्ता बढाएका हुन सक्छन् । लगानी गरेर सम्पत्ति बढाउन (वेल्थ माक्सिमाइजेस) को उद्देश्य राखेका लगानीकर्ताले घट्दो बजारमा सस्तोमा राम्रा कम्पनीको सेयर खरिद गरेर पक्कै पनि भविष्यको लागि मुनाफा र धनआर्जनको सुनिश्चितता गरेका होलान् । कारोबारीलाई भने यो समय निकै कठिन भएको हुनसक्छ । तैपनि टाठाबाठाले केही कमाएका पनि होलान् ।



Source: nepalipaisa

AddToAny