Sunday, September 18, 2016

एनएमबि हाइब्रिड फण्ड एल १ को आकार बढेर १ करोड, कति पर्यो त आवेदन र कतिले दिए त आवेदन !!

काठमाडौँ २०७३ असोज २ : एनएमबि बैंकको सहायक कम्पनी एनएमबि क्यापिटल अन्तरगतको एनएमबी म्युचुअल फण्डले गत भाद्र २६ गते देखि असोज १ गते सम्म निष्काशन गरेको दोस्रो योजना एनएमबि हाइब्रिड फण्ड एल १ मा २२ हजार ३०० जनाले करिब ३ अर्ब ८० करोड रुपैंयाको आवेदन दिएका छन्। एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार धेरै आवेदन परेका कारण योजनाको आकार पनि बढेर ८० करोडबाट १ अर्ब रुपैंया पुगेको छ। एनएमबि हाईब्रिड फण्ड एल एक नाम दिएको बन्दमुखि सात बर्षे यस योजनाका आठ करोड ईकाई निस्काशन गरिएको थियो।



Source: nepbizinfo

No comments:

Post a Comment

AddToAny