काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार पूँजीबजारमा पहिरो गएको छ ।
अघिल्लो साता प्रत्येक कारोबार दिन ओरालो लागेको नेप्से परिसूचक आइतबार ३६.२७ अंक भन्दा बढीले घटेर १७३०.६४ अंकमा झरेको हो ।
विश्लेषकहरुले भने बमोजिम बजारमा बिक्रीको चाप कायमै रहेको र खरीदमा खासै चाप नभएकोले तथा अधिकांश लगानीकर्ता लाभांश र हकप्रद घोषणा गर्ने कम्पनीको पछाडि दगुरेका कारण बजार निरन्तर घटिरहेको हो ।
Read more: पूँजीबजारमा पहिरै पहिरो, सबै समूह राताम्मे ।
Source: bizshala
No comments:
Post a Comment