एनएमबी क्यापिटलले असी करोडको सामुहिक लगानी कोष योजनाको बिक्री बन्द गरेको पर्सीपल्ट नबिल बैंकको सहायक कम्पनी नबिल ईन्भेष्टमेन्ट बैंकिड. लिमिटेडले एक अर्बको अर्को सामुहिक लगानी कोषको ईकाई सर्बसाधारणमा बिक्री थालेको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत नबिल ईक्विटी फण्डको १० करोड ईकाईमा आईतबारदेखि आबेदन खुलेको हो ।
Read more: आयो नबिलको दोस्रो सामुहिक लगानी कोष योजना,एक अर्बको नबिल इक्विटी फण्डमा कति लगानी गर्ने ?
Source: merolagani
No comments:
Post a Comment