काठमाडौं : सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से हरियो भएको छ भने कारोबार अंकमा पनि थोरै सुधार भएको छ। नेप्से परिसूचक ४.२८ बढेर १७५३.३८ विन्दुमा पुगेको छ।
बुधबारको तुलनामा कारोबार अंकमा पनि केही सुधार आएको छ। बिहीबार ८१ करोड बढीको कारोबार भएको छ । बजार खुलेपछि रातो भएको नेप्से एक बजेदेखि हरियो भएको थियो।
Read more: बजार हरियो भयो, कारोबार रकममा पनि सुधार ।
Source: nepalipaisa



No comments:
Post a Comment