बजार हराभरा, बित्तीय संस्थाको मात्रै ७८ करोड बढीको कारोबार
काठमाण्डौ । साताको पहिलो दिन पहिरो गएको पूँजीबजार सोमबार भने यूटर्न भई दोहोरो अंकको बढोत्तरीको रफ्तारमा कुदेको छ ।
अघिल्लो साता सबै कारोबार दिन र आइतबार समेत बजार परिसूचक ओरालो लागेको थियो । लगातारको ओरालो यात्रा सोमबार क्रमभंग भई दोहोरो अंकको वृद्धि हासिल गर्दै माथि कुदेको हो । सबै समूहको सूचक बढ्दा बजारमा हरियो रंगको उमङ्ग छाएको छ ।
Read more: नेप्सेमा यूटर्न, कारोबार रकम अर्बमाथि ।
Source: bizshala
No comments:
Post a Comment