Monday, October 10, 2016

श्रीमानको कमाइ कति छ ?

कार्तिक १३, २०७२ महिलाको उमेर र पुरुषको आय नसोध्नु भन्ने उक्ति हाम्रो समाजमा निकै प्रचलित छ । अधिकांश श्रीमती श्रीमानको आयप्रति बेवास्ता गर्छन् । यसलाई स्वीकार गर्छन् र थाहा नभएजस्तो देखाउँछन् । उनीहरूलाई आफ्नो पूरा बजेट प्राप्त भए, खाना, नाना र छानाको आवश्यकता पूरा भए, अन्य कुराको खासै वास्ता हुँदैन । उनीहरू आफ्नो आवश्यकता पूरा भए कुनै खोजीनीति गर्न चाहँदैनन् । चावहिलकी रमा लामा श्रीमान्को कमाइका सम्बन्धमा कुनै चासो नभएको बताउँछिन् । रमा भन्छिन्–आफ्नो कमाइ खर्च गर्नुपरेको छैन सबै उहाँले पुर्‍याउनुभएको छ, कति कमाइ छ भनी किन चासो राख्ने ?



http://bit.ly/1XDj6ZI

No comments:

Post a Comment

AddToAny