काठमाण्डौं । प्रभु इन्स्योरेन्सले लगानीकर्तालाई १७ प्रतिशत बोनस बितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव सहित साधारण सभा बोलाएको छ । इन्स्योरेन्स सञ्चालक समितिको बैंठकले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत बोनस तथा सोको कर प्रयोजनका लागि शुन्य दशमलव ७३४ प्रतिशत नगद लाभांसको प्रस्ताव सहित साधारण सभा बोलाएको हो ।
Read more: कार्तिक २ गते भित्र इन्स्योरेन्सको सेयर किन्नुहोस्, आयो १७ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद !
Source: arthatantra
No comments:
Post a Comment