काठमाडौं। सरकारले जलासययुक्त परियोजना निर्माणका लागि छुट्टै कम्पनी स्थापना गरेको छ। सर्वसाधरणको २९ प्रतिशत सेयर रहने गरी स्थापना गर्न लागिएको विद्युत उत्पादन कम्पनी लिमिटेडको कम्पनी संरचना विहिवार मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।
Read more: सर्वसाधरणको २९ प्रतिशत सेयर रहने गरी सरकारले खोल्यो जलविद्युत कम्पनी, मन्त्रिपरिषदबाट संरचना !
Source: bizmandu
No comments:
Post a Comment