नेपाल स्टक एक्सचेन्जको सेयर बजार नेप्सेमा दसैंपछिको पहिलो दिन नै बिक्रीको चाप परेपछि सूचक १६ अंकले तल झरेको छ । कारोबार रकम भने अपेक्षा गरे अनुसार नै कम हुँदा ६० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दसै अघिका दिनहरुमा लगानीकर्ताहरुमा तुलनात्मक रुपमा खरिद गर्ने प्रबृत्ति देखिएको थियो तर दसै मनाएर बजारमा फर्किएका लगानीकर्ताहरु सेयर बेचेरै बस्ने सोचमा देखिए ।
बजार भारी अंकले तल झर्दा पनि अधिक कमाउने सूचीमा रहेका कम्पनी यस्ता छन् । |
बजार ओरालो लाग्दा धेरै शेयर मूल्य घट्ने कम्पनीको सूची यस्तो छ । |
Source: merolagani
No comments:
Post a Comment