काठमाडौं । बैंकिङ र बिमाले सेयर बजारलाई सोमबार पनि उचालेको छ । कारोबार रकम भने घटेको छ । बजार १६.६२ अंकले उक्लिएर १७८० अंक पुगेको छ ।
बजारमा दिनभरी १३६ कम्पनीका जम्मा ७९ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । यसमध्ये एनबी बैंकको मात्र १४ करोड १३ लाखको किनबेच भएको छ ।
Read more: सेयर बजार साढे १६ अंकले बढ्यो, रकम घट्यो, प्रभुको कारोबार फुकुवा, तीन कम्पनीको लाभांस घोषणा ।
Source: bizmandu
No comments:
Post a Comment